‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण वि वा दित गीत गाएपछि प*क्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन्। काठमाडौंबाट प*क्राउ परेका थापा आज नै गीत हटाउने सर्तमा रिहा भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन्।
प्रतिबन्धित ला*गुप*दार्थ खाँदै तिहार मनाउँ भन्ने आाशयको वि वा दित गीत युट्यूवबाट हटाइएको प्रहरीले जनाएको छ। नि*षेधित ला*गुऔ*षध गाँजा प्रयोग गर्न दु*रुत्साहन गर्ने गरी गीत गाएकाले उनलाई प*क्राउ गरिएको र गीत हटाएपछि थापालाई छाडिएको उनले बताएका छन्। ला*गु प*दार्थ से*वन गर्न प्रो*त्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे गीतकाे आ*लोचना पनि भइरहेको छ।

केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो । तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ को प्रमोशन गीत नै बनाइएको छ ।