चिसो बियर गाउदा दुर्गेशलाई सस्कृति बिगारेको आरोप,डि.आर सुजनले गित गाउदा किन सवै मौन ?(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक १ २०७६
  • तामाकोशी

काठमाडौँ । पछिल्लो समय लोक दोहोरीको नाममा वि कृति आएको पाइन्छ । हरेक मेला पर्व होस या कुनै बेला कुनै न कुनै बेला नेपाली गितसंगितमा वि बाद आएकै हुन्छ । पहिलेको भन्दा त कम छन तैपनी बेला-बेला वि कृति खाले गित नेपाली संगि तको क्षेत्रमा देख्न पाईन्छ । अग्रजदेखि अहिले स्थापित भइसकेका लोक तथा दोहोरी गायक/गायिकाहरुले आफ्नो मौलिकता भुलेको होकी भन्ने पनि दर्शक श्रोताको अडकल बाजि गरेका छन् । कतिपय कलाकारहरुले युटुबमा भिवर्स बढाउनका लागि लोक गीतको नाममा विकृति ल्याइरहेका छन् ।

यसो भनिरहदा सबै कलाकारले भन्न मिल्दैन । यहि विषयलाई जोडेर पछिल्लो समय युवा पुस्ताका चर्चित गायक दुग्रेस थापा पनि फेरि बिबादमा आएका छन । “नाच्नु पर्छ बिचा-बिचामा” गीतबाट झन् चर्चा कमाएका दुर्गेश थापाले भखरैमात्र बजारमा ल्याएका तिहार विशेष गित”ह्याप्पी तिहार चिसो बि यर”गित अहिले बिबादमा आएको छ । थापासंगै डी.आर सुजनको लय तथा शब्द रहेको गित”देउसी खेलिन्छ दारु पेलिन्छ”गित पनि उस्तै बनेर सांगीतिक क्षेत्रमा प्रवेश गरेको छ । दारु पेलिन्छ गीतमा पनि दारु र क्सि खाएको दृश्या देख्न पाईन्छ तर गीतको शिर्षक भन्दा फरक खालको म्युजिक भिडियो देखिएको छ ।



दुर्गेश थापाको “ह्याप्पी तिहार चिसो बि यर” :
नेपालि गीतसंगीतमा तत्काल आएको तिहार बिशेष गित हो ह्याप्पी तिहार । जसमा सिधै अर्ना बियरको बिज्ञापन गरिएको छ । दुर्गेश थापाको गीतमा मह्यापान धु म्र पान जस्ता शब्दको नाम लिएको छ तर म्युजिक भिडियोको कुनै पनि ठाउमा “धुम्रपान मध्यापान निषेध लेखिएको छैन” देउसी भैलो हाम्रो मौलिक सस्कृति हो-जसमा बियर जसमा सिधै खुलम खुला बियरको प्रचार गरेर देउसी बारमा खेलिएको दृश्या खेलिएको देखाईएको छ ।

डि.आर सुजनको “देउसी खेलिन्छ दा रु पेलिन्छ” :
यो गीत पनि अरु देउसी गीत भन्दा फरक बनाईएको छ । सरसर्ती हेर्दा यो गितमा पनि दारु खाने कुरा निकालिएको छ तर गीतको बोलभन्दा यो गीतमा पनि रक्सीका कुरा निकालिएको छ । तर गीतको बोल अनुसार भने यस गीतको कथाबस्तु बहने तरिका फरक देखिएको छ । यो भिडियो सस्कृति अनुसार नै गरिएको छ । गाउघरका युवायुवतीले देउसिले देउसी खेल्दै गर्दा गरेको बिकृति विसंगतिलाई कथाबस्तुमा जस्ताको त्यस्तै उतारिएको छ । रपनी म्युजिक भिडियोको कुनै भागमा धुम्रपान स्वास्थ्याका लागि हानिकारक छ लेखिएको छ त्यो पोजेटिभ कुरा हो । अर्को कुरा रक्सि खानु हुन् भन्दै बहिनीले सम्झाएको कुरा यो म्युजिक भिडियोमा देख्न सकिन्छ ।

नहाम्रो मौलिक सस्क्र्ती खस्किदै गएको हैन । यहीं नेपाली संगीतमा फेरी बिबाद तानिए पछी गायक दुर्गेश थापा जेल चलान हुनेसम्मको कुरा छर्बष्ट सुनिएको छ । के दुर्गेश थापा जेल जान्छन त् ? दुर्गेस पछी डि.आर सुजन जेल जाने पालो हो ? यस विषयमा तपाईहरु के भन्नुहन्छ ?