डी.आर सुजनको फरक कथा बस्तुमा हेमन्तले यसरि रुवाए आफ्नै प्रमिकालाई,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शनिबार, असोज ११ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको शुभकामना सहित एच.एस नेपालको प्रस्तुति हेमन्त शिशिरको दशैँ गित“रुदै छु”गित सार्वजनिक भएको छ । बहुप्रतिभाका धनि गायक तथा सर्जक हेमन्त शिशिर नेपालि गीत गीतसंगीतका एक हस्ती हुन् ।

हेमन्त शिशिरको सुमधुर स्वर रहेको गीतको शब्द तथा लय स्वयम गायक हेमन्त शिशिरको रहेको छ । जितु तामाङले छायांकन गरेको म्युजिक भिडियोलाई विजय तिखतारीले सम्पादन गरेका छन् भने डी.आर सुजनले निर्देशन गरेका छन् ।
यो म्युजिक भिडियोमा हेमन्त शिशिर,सुबिना कार्की र युरोप पाण्डेको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :