रुपा र कृष्णको भन्दा कहालीलाग्दो जोडी,श्रीमानको पुरै शरीरनै चल्दैन,माइतीले अनुहार हेर्दिन भने (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, असोज २ २०७६
  • तामाकोशी

काठमाडौँ – बिक्रम सुनार केहि समय अगाडी निकै मिठो गाउने गायक थिए।केहि समय अगाडी उनि ठुलो दुर्घटनामा परि १० दिन सम्म बेहोस भए।जव होसमा आउदा न बोल्न सके न सुन्न सके न त् कुनै शरीरनै चल्यो उनलाई डाक्टरले अब भने आफ्नै घर लगेर राख्नु हामी बचाउन सक्दैनौ भनेपछि परिवारमा रुवाबासीनै चल्यो।

जव केहि समय पछि अप्रेसन गरे संगै बिक्रम थोरै बोल्ने भए बिस्तारै एउटा औलो सम्म चल्ने भएका बिक्रमको यो बेला साहराको रुपमा मनु आएकी छिन।मनुलाइ थाह थियो बिक्रम एक असक्त व्यक्ति हुन् भनेर तर विक्रमको अबस्थालाई टुलु टुलु हेर्न सकिनन् मनु साहेद त्यसैले होला बिबाहमा परिणत भएको छ मनु र बिक्रमजो जोडी।हेरौ यो महान जोडीको कहालीलाग्दो कहानी :