काठमाडौँ – भगवान तिमि साच्चिकै छौ भने हुनेखानेको कुरा मात्रै नसुन गरिब दुखी को पनि कुरा सुन । हाम्रो नेपाली समाजमा यस्ता कहालिलाग्दो जीवन जि रहेका कयौ ब्यक्ति हामिले भेटेका छौ ।
यी बृद्धअबश्थाका बुढाको कहाली लाग्दो जीवन हेर्न हो भने साच्चै हाम्रो जीवन त नर्क जस्तै लाग्छ । हामी बाचेको त के बाच्नु झै लाग्छ । यी बुढा बाको जीवन निहालेर हेर्ने हो भने साच्चिकै मरेतुल्ये हुन्छ । जब मानिसको अभिन्न अंगनै नहुने हो भने बाच्नुको पछाडी कुनै महत्त्व हुदैन । कसैले महत्त्व दिदैन । त्यस्तै भएको रहेछ यी बुढा बाको जीवन ।
हेर्नुहोस भिडियो