चक्कु देखाएर छिमेकीले फेरी गर्यो बलत्कार

  • प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
  • तामाकोशी

काठमाडौं-आजभोली प्रविधिको विकाससंगै सामाजमा पनि नराम्रा धन्दाको बिकृति बिकास बढ्दै गाएको छ । श्रीमान बाहिर गएको मौका छोपेर छिमेकीले बारम्बार यौन दुर्व्याहार गरेको खुलासा भएको छ । छिमिकेको दबाबमा मलाई दिन प्रतिदिन बलत्कार हुदै आएकी छन् । पिडित महिलाका अनुसार छिमेकीले मलाई सहित बाबुको गर्दनमा चक्कु राखेर मलाई जबरजस्ती गरेको खुलेको छ । डर त्रासका कारण सहेर बसेकी महिला माईतिको शरणमा पुगेकी छन् । डर धम्कि दिएकै कारण ४-४ महिनासम्म बारम्बार बलात्कार भएकी छन् । हेर्नुहोस भिडियो: