राम्दी कालिगण्डकी किनारको परेवा गुफामा २३ दिन देखि तपस्या बसेकी माता-यस कारण बसेकी रहेछन गुप्तबास भयो प्रदाफास

  • प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
  • तामाकोशी

ओडर भित्र भोक-भोकै २३ दिन बित्यो अझै तपस्या मै बसेकी छन् माता । राम्दी कालीगण्डकीको किनारमा परेवा गुफा भित्र तपस्यामा बसेपछि सनसनी खबर मिडियामा आएको छ । त्यो गुफा छ भन्ने कुरा कसैलाई पनि थाहा थिएँ । सानो ओडारमा बसेकी माता आज २३ औ दिन पुगे पनि भोक भोकै बसेको खुलेको छ । यो ओडारमा आउँ कसरी पुन भन्ने कुरा कसैलाई थाहा थिएँ । यो थाउअमा कसैको पहुच भने पुगेको थिएँ तर एक्कासि माता तपस्या गर्न पुगे पछी सर्दालुको भिड लागेको छ । हेर्नुहोस भिडियो: