आज भोलि सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको हो । यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ। ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् । तर कमला मात्र हैन कमला कि दिदि पनि यसरि गित गाउँ माहिर रहिछन हेर्नुहोस यो भिडियो :
कमला घिमिरे भाईरल बनेपछि कमलाको दिदि मिडियामा,सवैलाई बनाए चकित,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
- तामाकोशी