काठमाडौँ – ज्ञानेन्द्र शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए। नेपालगंज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योशेश भट्राई माथि भएको दुरव्यवहारको विषयमा अन्तरसंवाद कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा वक्ताहरु ऐन महर अनेरास्ववियू संयोजक, रमेश पौडेल युवा संघ सह संयोजक थिए । आफ्नो भनाइ राख्ने क्रममा युवासंघ नेता रमेश पौडेलले भने ज्ञानेन्द्र शाहलाई त छोडिएन ज्ञानेन्द्र शाही त को हो र ? ज्ञानेन्द्र शाहीलाई युवासंघ नेताको ठाडो चेतावनी ठ्यांगो ठटाएर लखेट्न नपरोस ।
बाकी पुरा भिडियो हेर्नुहोस