अ…मलाई फिलिङस नै आउदैन _ रुबी क्षेत्री

  • प्रकाशित मिति: आइतबार, भाद्र २९ २०७६
  • तामाकोशी

काठमाडौं-चितवन कि रुबी छेत्री मिडियामा आएकी छन । म्युजिक भिडियोमा देखिने रुवी क्षेत्री यतिबेला सुटिङमा बेस्त हुनुहुन्छ । भोजपुरी सिरेलमा पनि अभिनय गरिसकेकी रुवी क्षेत्री यतिबेला पनि सिरियल मा पनि बेस्त छन् । रुबी एउटा मोडल मात्र नभएर खेलाडी पनि हुन् । आज उनै मोडलसंग यास थ्री अनलाईन मिडियामा आएर सुष्मा श्रेष्ठले गरिएको कुराकानी :