काठमाडौ -नेपाली गितसंगितको दुनियाँमा छुट्टै पहिचान बनाउन सफल गायक चेतन बोहराले एक अर्को डेउडा पप फिउजनमा “हान पैतली”सार्वजनिक गरेका छन । छोटो समयमा नै चर्चाको सिखरमा पुग्न सफल भएका गायक चेतन गितका लय तथा शब्द पनि आफै बनाउन माहिर छन ।
चेतन बोहोरा र सपना औजिको सुमधुर स्वरमा रहेको गितमा गायक स्वयमको लय तथा शब्द रहेको छ ।
राम कुमार केसिले छायांकन गर्नु भएको म्युजिक भिडियोलाई सुकुराम रसाइलीले गरेका छन भने टेकेन्द्र शाहले निर्देशन गर्नु भएको छ । यस म्युजिक भिडियोमा चेतन बोहोरा र रोजि कुवरको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :