काठमाडौ – संगितिक क्षेत्रमा संघर्ष गर्दै अघि बढदै गरेको बर्दिया राजापुर घर भएका गायक तथा संगितकारको छवि बनाई सकेका सि.एल शर्माको “पैया वाला रेल” गायक स्वयम् आफ्नै अफिसियल युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिगत लामो समय देखि यसै गित संगितमा बिताईसकेका गायक तथा संगितकार शर्माले दर्जनौ भन्दा बढी गितमा संगित भरी सकेका छन । शर्मा संगितस्ंगै गित गाउन पनि उतिकै माहिर छन । सि.एल शर्मा र रिता केसिको सुमधुर स्वरमा रहेको गितमा संगित स्वयम् गायक शर्माले गरेका छन भने आन्नन्द अधिकारीको उत्कृष्ट शब्द सृजना रहेको छ ।
छायांकन,सम्पादन तथा म्युजिक भिडियो निर्देशन बिरेन्द्र धामिले गर्नु भएको छ । यो गितका सम्पुर्ण टिमलाई सफलताको शुभकामना !
भिडियो :
https://youtu.be/9x3OD-mok7g