काठमाडौं-। जिन्दगी सुरु हुन्छ, र सकिन्छ पनि । फरक यत्ति हो, कोही यसलाई कटाउँछन् त कोहीले भरपुर जिउँछन् । सवैको एकैनासको जीवन जिउन सकिने भए किन कोहि दुखि कोहि गरिबी कोहि धनि किन हुने थिए होला । अम्बिका पराजुलीका श्रीमान् बितेको ४ महिना भैसकेको छ । मुटु रोगले थलिएकी अम्बिका यतिबेला मृत्य मरणको दोसादमा छन् । २ छोरीकी आमा अम्बिकाको घर खर्च थेग्न भने धौ धौ भएको छ । घरबार बिहिन अम्बिका यतिबेला पार्टीको बास भएको छ । सानो छोरीले पानि बेचेको भरमा घर खर्च चलाएकी छन् अम्बिकाले ।
गरिबीका कारण उपचार बिना थलिएकी मुटु रोगि यी महिलाको दर्दनाक काहानी :
हेर्नुहोद भिडियो :
मुटु रोगि अम्बिका रुदै मिडियामा ! सहयोगको अपिल,यस्तो छ दर्दनाक अवस्था-हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: बिहिबार, असार १२ २०७६
- तामाकोशी