काठमाडौं-आजभोली दुर्घटनाले जरा गाडेको छ । सानो गल्ति गर्दा मानवीय क्षेतिसंगै ज्यान जान पनि सक्छ । हामि जोकोहीले पनि सवारी साधन चलाउदा ध्यान दिनु पर्छ । यसरि दायाँ वा बायाँ धेरै नजिक बाट ओभरटेक गर्दा ठुलो सवारीको चालकले तपाईलाई नद्देख्न पनि सक्छ, यस्तो अवस्थामा दुर्घटना हुन सक्ने सम्भावना धेरै हुन्छ। त्यसैले हामीले ख्याल गर्नु पर्ने हुन्छ यसरि दायाँ वा बायाँ धेरै नजिक बाट ओभरटेक गर्दा ठुलो सवारीको चालकले तपाईलाई नद्देख्न पनि सक्छ, यस्तो अवस्थामा दुर्घटना हुन सक्ने सम्भावना धेरै हुन्छ। पोखराको लेकसाइटमा भएको दुर्घटनाको फुटेज यस्तो छ ! हेर्नुहोस भिडियो :
https://youtu.be/C4rxd12_6m4
पोखरामा भयो यस्तो दुर्घटना ! मन समालेर हेर्नुहोस यो (भिडियो)
- प्रकाशित मिति: बिहिबार, असार १२ २०७६
- तामाकोशी