रातारात प्रकाश सपुतलाई सिध्याउन यसरी गरियो गलबन्दी गीतको बिबाद र जातीय विभेद,मुख्य योजनाकार बाहिरियो(भिडियो)सहित

  • प्रकाशित मिति: सोमबार, असार ९ २०७६
  • तामाकोशी

काठमाडौं ।अहिले आम दर्सक स्रोताका ढुकढुकी ३ करोडको नजरमा चर्चामा रहेमा प्रकाश सपुतको लोकप्रिय गीत ‘गलबन्दी’विवाद बारे प्रश्न उठेको छ । यतिबेला सामाजिक संजालमा सपुतको गीतलाई लिएर जातियता भड्काउने खेल भइरहेको छ ।

सम्भु राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी सपुतलाई जातीय भेदभागका दृष्टिले गालीगलौज गरर्ने र हतोत्साही बनाउने काम गरिएको छ,संविधान कानुनको बर्खिलाफ हुने गरी सिंगो दलित समुदायलाई जातीय अपमान गरिएको छ । प्रकाश सुपतको गीत विवादलाई लिएर अहिले सामाजिक सञ्जालमा जातियता भड्काउँने खेल भइरहेको भन्दै धेरैले आपत्ति जनाएका छन् ।
जातीय विभेद समेत भोगेका प्रकाशले आफु पछिल्लो समय तनाबमा रहेको खुलाएका छन।उनि भन्छन’फोन अतिनै आउने भएर अफ समेत गर्न परेको छ’।प्रकाशलाइ यो बेला बिभिन्न बिषयमा बिबादमा ल्याउन खोजिएको देखिन्छ।एता उनको सपोर्ट गर्दै एक व्यक्ति मिडियामा आएका छन ।