काठमाडौं – केही दिन अघि आएको ,भीषण हावाहुरी बाट ज्यान गुमाउने स्व. लहानु चौधरीको घरमै पुगि टिकापुर नगरपालिकाकि उप मेयर केसरी बिस्ट ज्युको हातबाट राहत स्वरुप रु १०,००० परिवारलाई हस्तान्तरण गरेका छौ ।
२३ गते आएको भीषण हुरीले लम्की चुहा नगरपालिका वार्ड न. ६ निवासी बिसरता चौधरीको घर पुर्णरुपमा ध्वस्त बनाएको थियो। आज उहाँको घरमै पुगि केही राहत स्वरुप रु ५००० हस्तान्तरण गरेका छौ । यो सहयोग अमेरिका बस्नु हुने हाम्रो अग्रज ब्याक्तित्व सदैब हौसला, प्रेरणा दिने दाइ मदन राज कठायत प्रति सदैब हार्दिक आभारी छौ ।