धोका दिने प्रेमिकालाई यति ठुलो सराप -को हुन् धोकेबाज पेमिका

  • प्रकाशित मिति: सोमबार, असार २ २०७६
  • तामाकोशी

बासुदेव पोखरेलको शब्द सिर्जनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर सजिएकाे लाेक दाेहाेरी गीत ‘बर्वर आसु झरोस’ सार्वजनिक भएकाे छ । गीतमा वसन्त लम्सालकाे लय सिर्जना रहेको छ । अनिश खड्काले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सुरज पाण्डेले छायाँकन गरेका हुन् । अनिश खड्काको सम्पादन गरेको गीतको म्युजिक भिडियोमा निर्प, चेतना, हरी र एलिनालाई देख्न्न सकिन्छ ।

नेपाली गीत संगितमा पछिल्लो समयमा मायामा धोका खाएर मर्छु भन्नेहरुको लागी एउटा फरक खालको गीत भएकाले दर्शकहरूकाे साथ पाउनेमा ढुक्क रहेकाे शब्द संकलक बासुदेव पोखरेलले जनाएका छन् । माया धोका खाएका जोडिहरुले एक आएको लाई सरापेको गीत “बर्वर आसु झरोस” भिडियोमा हेर्नुहाेस् ।
https://youtu.be/43tn9dQQ9iM