काठमाडौं-नेपालि गीतसंगीतको क्षेत्रमा कहलिएको नाम हो पशुपति शर्मा । पशुपति शर्मा गीतसंगीतमा चर्किएको नाम हो । आम नेपालि दर्शक स्रोताको मनमा बसेका गायक पशुपति आमाबुवाको इच्छा विपरित काम गरेका थिए । आमाबुवाले सोचेको थिए छोरो डाक्टर इन्जिनियर बनेको हेर्ने थियो तर पशुपति शर्मामाले भने गायन क्षेत्रलाई अंगाले हुन् । पशुपतिका हरेका गित उतिकै चर्चाको सिखरमा रहेका छन् । हक्की स्वाभाबका पशुपति घरमा पनि उतिकै जिद्दी स्वाभाव थिए । मिडियामा आएका आमाबुवाले यसरि खोले पशुपति शर्माका आन्तरिक अवस्था :
हेर्नुहोस भिडियो :
के भयो गायक पशुपति शर्मालाई – आमाबुवा रुदै मिडियामा,हेर्नुहोस (भिडियो)
- प्रकाशित मिति: आइतबार, असार १ २०७६
- तामाकोशी