काठमाडौं-नेपालि गीतसंगीतको क्षेत्रमा विशेस गरेर सुदूरपश्चिममा चलेको नाम हो निर्देशक रमेश बिजुली । निर्देशक रमेश बिजुली यतिबेला सुदूरपश्चिमका हरेक जिल्लामा सुनिने र चिनिने नाम हो । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका बिजुलीले डेउडा,लोकदोहोरी,थारु,आधुनिक लगायत विधाका गीतहरुमा पनि निर्देशन गरिसकेका छन् । हसिला मिजासिला स्वभावका रमेश बिजुली काममा निरन्तरता र उतिकै लगाब दिने गर्दछन । बिजुलीले यस क्षेत्रमा म्युजिक भिडियोमा निर्देशन मात्रै नभएर नयाँ आगुन्तुक कलाकारका अभिभावक पनि हुने गर्दछन । ताकी अभिभावक हुन् भन्दा फरक पर्दैन । हरेक म्युजिक भिडियो निर्देशन गर्दा रमेश बिजुलीले नया तरिकाले निर्देशन गर्ने गर्नुहुन्छ । उनी निर्देशन रमेश बिजुलीसंग गरिएको कुराकानी :
भिडियो :
सुदूरपश्चिममा निर्देशक रमेश बिजुलीको एक पछी अर्को चर्चा – पुरानोलाई सम्मान नयाँलाई प्रोत्साहन गर्नुपर्छ(भिडियो)
- प्रकाशित मिति: बुधबार, जेष्ठ २९ २०७६
- तामाकोशी