भुतकाण्ड फेरी त्रसित ! मसानघाटमा स्कुल : भुत भन्दै भागाभाग गर्छन् विद्यार्थी (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २३ २०७६
  • तामाकोशी

काठमाडौं-आजभोली हाम्रो समाजमा अनेक थरिका घटना बाहिर आउने गरेको पाईएको छ ! कतै हत्याहिसा ,कतै बलत्कार लगातका घटना छर्लंग भएको पाईन्छ ! पर्सामा पनि फेरी अर्को काण्ड बाहिर आएको च ! कट्टी बलुवा पर्सा नेपालको एक बिद्यालयमा जहिले डरत्रासले भाग दौड हुने गरेको पाईएको कुरा समाचारमा भनिएको छ ! मसानघाटमा स्कुल स्थापना भएको छ ! मसानघाट नजिकै स्कुल स्थापना भएको र त्यहाका बिद्यार्थीहरुमा डर त्रास फैलिएको छ ! स्कुल समया भूतले तर्सायो भनेर भागदौड हुने गरेको छ !
भिडियो क्लिप: