१२ बर्षिय छोराको दुबै मिर्गौला फेल भए पछी बाबा आमा लाई पिडा परेको छ रामेछाप निवासी संजय खड्का र गोमा खड्काका जेठा छोरा सागर खड्काको दुबै मिर्गैला फेल भएर बिगत ५ महिना देखी हस्पिट मा उपचार गरिरहेका छन्
सागर का बुवाले गाडी चलाएर परिवारको जिबन चलाई रहनु भएको थियो एक्कासि छोरा लाई ठुलो रोग लागे पछी आफुले कमाएको पैसा सबै सकियो बेच्ने सबै बेज्दा पनि छोराको उपचार गर्ने रकम नपुगे पाछिन मिडिया आएर सबै लाई आफ्नो छोरा बचाउन को लागी सयोगको अपिल गर्नु भएको छ पढेर डाक्टर र गायक बन्ने रोच राखेका १२ बर्षिय सागर भन्छन म बाच्न चाहन्छु मलाई बचाइदिनु होस्
हेर्नुहोस धुन टिभि सग सागरको परिवार संग गरिएको कुराकानी
उपचार गईदीन भन्दै मृगौला पिडित १२ बर्षिय छोरा सहित मिडियामा
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २१ २०७६
- तामाकोशी