काठमाडौं-भाष्टचाराले आकार्न्त पारेको हाम्रो नेपालि राजनीतिमा भने फेरी दिनप्रतिदिन उत्तर चडाब आएको छ । माओबादी र नेकपा एमालेले गठबन्धन गरिसके पछी झन् उत्तर चडाब आएको थियो । गठबन्धन भए लगतै नेपालि जनताले केहि आशा अनि अपेक्षा राखेका थिए तर त्यसको उपलब्धि भने देखिएको छैन ।
जघन्य अपराद्ग,लुटपा,बलात्कार हत्या हिँसा बढेको छ । झन् सरकारलाई चुनौती थपिएको छ । बिकासका अनेक बाटो हुदा पनि भने जस्तो जनता मुखी बिकास भने हुन् सकेको छैन । पछिल्लो समय आएर दुवै पार्टीका सदस्या भने दुई तिर हानिएका छन् । केपी शर्मा ओलीपनि ५ वर्ष प्रधानमन्त्री हुनुहुन्छ भन्ने केहि ग्यारेन्टी छैन जनताले मान्नु पर्छ । ऋषि धमलाले प्रचण्डसंग गरिएको कुराकानी :
भिडियो: