काठमाडौं-पछिल्लो समय नेपालि समाजमा दिनप्रतिदिन जघन्य अपराध दिन प्रतिदिन झन् बढ्दै गएका छन् । कहिँ बलात्कारको घटना त् कहिँ हत्या हिँसा,कहिँ कुटपिटले जरा गाढेको छ । तर सम्बन्धित निकाय भने मौन रहेको छ । किन हुदैन त् कारबाही ? हाम्रो नेपाली समाजमा कहिकतै यस्ता घटना पनि बाहिर आउने गरेका छन् आफ्नै घर परिवारबाट अपहेलित भएका घटना बाहिर आउने गरेका छन् ।
भक्तपुर निवासी यी महिलालाई घर परिवारबाट धन सम्पतिको लागि आफ्नै श्रीमान् र बुहारीले ज्यान लिन खोजेको खुलेको छ । आफ्नै जन्म दिएको छोराले पनि सम्पतिको जालमा परेर मलाई पिटेको हेरेर बस्छ जसले मेरो कुराको सपोर्ट गर्दैन उल्टै म माथि खनिदै आएको खुलाएको छ । पर स्त्री लसपस भएसी म माथि आन्याय भएको हो । हेर्नुहोस यी महिलासंग भएको कुराकानी जस्ताको जस्तै :
भिडियो: