काठमाडौं-आर एस डिजिटलको प्रस्तुति बिक्रम भण्डारीको आधुनिक गित”यो मन भित्र”म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा रहेको गीतमा मनोज बिक्रम भण्डारीको शब्द रहेको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । देवराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई पदम सुबेदीले सम्पादन गर्नुभएको छ । राम केसीले छायाकन गरेको उक्त म्युजिक भिडियो देवराज आचार्य,भगेरी चरी गीतबाट एकाएक चर्चामा आएकी मोडल संगम शर्मा,दुईओटा हात नै गुमाएकी मेघा घिमिरे,सविता आचार्य,पुष्पा चन्द्र बुढाथोकी र दिया बुढाथोकीको दमदार अभिनय रहेको छ ।
दुवै हात गुमाएकी मेघा घिमिरेको फेरी कसले बनायो यस्तो हालत (भिडियो)
- प्रकाशित मिति: आइतबार, जेष्ठ १२ २०७६
- तामाकोशी