२०७३/११/२५ ( विभिन्न सेवाका राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह ९अप्राविधिक० पदहरुको बढुवा सूचनाका साथै खुला तथा समावेशी प्रतियोगिताको विज्ञापन
१. मेची अञ्चल कार्यालय इलाम को खरिदार बिज्ञापन
खुला ३२
महिला १०
आदिवासी जनजाति १०
मधेसी ७
दलित ३
अपांग १
पिछडिएका क्षेत्र २
२. कोशी अञ्चल कार्यालय धनकुटाको खरिदार बिज्ञापन
खुला ३८
महिला १०
आदिवासी जनजाति ७
मधेसी ८
दलित ३
अपांग २
पिछडिएका क्षेत्र छैन
३. सगरमाथा अञ्चल कार्यालय दिक्तेल को खरिदार बिज्ञापन
खुला ३४
महिला ९
आदिवासी जनजाति ८
मधेसी ७
दलित ३
अपांग १
पिछडिएका क्षेत्र २
४. जनकपुर अञ्चल कार्यालय जलेश्वर को खरिदार बिज्ञापन
खुला ३४
महिला ११
आदिवासी जनजाति ७
मधेसी ६
दलित ३
अपांग १
पिछडिएका क्षेत्र छैन
५. मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय काठमाडौ खरिदार बिज्ञापन
खुला ६७
महिला १९
आदिवासी जनजाति १४
मधेसी १२
दलित ५
अपांग १
पिछडिएका क्षेत्र ३
६. नारायणि अञ्चल कार्यालय हेटौडा खरिदार बिज्ञापन
खुला ४४
महिला १२
आदिवासी जनजाति १०
मधेसी ७
दलित ३
अपांग ३
पिछडिएका क्षेत्र २
७.पश्चिमान्चल कार्यालय पोखरा को खरिदार बिज्ञापन
खुला ३०
महिला ८
आदिवासी जनजाति ९
मधेसी ५
दलित १
अपांग ३
पिछडिएका क्षेत्र १
८. लुम्बिनी अञ्चल कार्यालय बुटवल खरिदार बिज्ञापन
खुला ४५
महिला १२
आदिवासी जनजाति ८
मधेसी ७
दलित ३
अपांग २
पिछडिएका क्षेत्र १
९.धवलागिरी अञ्चल कार्यालय बाग्लुङ को खरिदार बिज्ञापन
खुला १९
महिला ३
आदिवासी जनजाति ४
मधेसी ३
दलित ३
अपांग ०(छैन)
पिछडिएका क्षेत्र १
१०.राप्ती अञ्चल कार्यालय दाङ्को खरिदार बिज्ञापन
खुला ३२
महिला ८
आदिवासी जनजाति ८
मधेसी ४
दलित ३
अपांग २
पिछडिएका क्षेत्र छैन
११. भेरी अञ्चल कार्यालय सुर्खेत को खरिदार बिज्ञापन
खुला २८
महिला ८
आदिवासी जनजाति ५
मधेसी ६
दलित छैन
अपांग २
पिछडिएका क्षेत्र १
१२. कर्णाली अञ्चल कार्यालय जुम्ला को खरिदार बिज्ञापन
खुला २०
महिला ६
आदिवासी जनजाति ५
मधेसी ३
दलित १
अपांग ०(छैन)
पिछडिएका क्षेत्र १
१३.सेति अञ्चल कार्यालय दिपायल को खरिदार बिज्ञापन
खुला ३४
महिला ८
आदिवासी जनजाति ७
मधेसी ६
दलित ३
अपांग १
पिछडिएका क्षेत्र २
१४. महाकाली अञ्चल कार्यालय महेन्द्रनगर को खरिदार बिज्ञापन
खुला १५
महिला ५
आदिवासी जनजाति ३
मधेसी ४
दलित १
अपांग १
परीक्षा सम्बन्धी जानकारी
प्रथम चरण:- २०७४/२/१३ गते दिनको २ बजे
दोस्रो चरण:- २०७४/३/३१ गते दिनको ११ बजे
तेस्रो चरण:- २०७४/३/३१ गते दिनको २ बजे
दरखास्त बुझाउने मिति:- २०७३/१२/१५ गते र डबल दस्तुर २०७३/१२/२२ गते सम्म
दस्तुर शुल्क:- ३०० र प्रत्यक समावेशिका लागि १५० लाग्नेछ । दरखास्त अनलाईन वाट भर्नुपर्नेछ ।