काठमाडौं – पछिल्लो समय नेपालि गीतसंगीतमा तथा चलचित्रका केहि गीतमा नया छनक आउने गरेका छन् । यश कुमार नेपाली गायक,संगीतकार तथा अभिनेता हुन् । चलचित्रमा पहिलो पटक अंग्रेजी भाषामा गित रेकर्ड गराएका छन् । यस कुमारले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। उनले गाएका गीतहरू मध्ये ‘मैले छोएको पानी चल्दैन’ सबैभन्दा चर्चित गीत हो। गायक यास कुमारसंग गरिएको कुराकानी हेर्नुहोस भिडियो :
गायक यस कुमारले गरे पहिलो पटक अंग्रेजीमा चलचित्रको गित रेकर्ड ! के भन्नुहुन्छ गायक यस कुमार,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: बुधबार, जेष्ठ १ २०७६
- तामाकोशी