भनिन्छ दु:ख जहाँ हुन्छ त्यही झन दु:ख थपिन्छ । यस्तै दु:खको महासागर बोकेर आफ्नो छोरा बचाईदिने कोही छन् कि भनेर बाटो हेर्दैछन् आमा र मामा । सिन्धुपाल्चोक घर भएकी रस्मिला तमाङ ८ महिने छोराको बोनम्यारो क्यान्सरको उपचार गराई रहेका छन् ।
उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र अरु कुनै उपाय छैन ।उनी आफुले सक्ने रकम जुटाएर उपचार् गराई सकेका छन् । अहिले पैसाको अभाबमा केमु दिएर बस्नु सिवाय गर्न पर्ने उपचार गर्न सकेका छैनन् । हेरौ बाँकी कुरा भिडियोमा :
https://youtu.be/ewfrOfCo5PE