लभ स्टेसन सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ प्रमूख भूमिकामा रहेका छन्।सिनेमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । उज्ज्वल घिमिरे निर्देशित सिनेमा सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको छ ।
करिश्मालाई परिक्षा केन्द्र मै छोडेनन प्रदीप खड्काले ,यस्तो खोले आन्तरिक रहश्य(भिडियो)
- प्रकाशित मिति: सोमबार, चैत्र १८ २०७५
- तामाकोशी