काठमाडौं-विदेशिन वाध्य भएका ४० लाख नेपाली युवा र उनीहरुको परिवारले झेल्नु परेको कारुणीक यथार्थ सत्यतामा आधारित पिंसा र प्रियांशु थापा क्षेत्रीको “बाबा आमा प्रदेशमा” बोलको आधुनिक गीतको भिंडियों राजधानी फ़िल्मसको युटुव चयानल मार्फ़त सार्वजनिक भएको छ ।
पारस थापा क्षेत्रीको शब्द,संगीतको साथै भिडीयो निर्देशन समेत रहेको उक्त भिडियोमा जनकराज अधिकारीको छायांकन,नरोत्तम पांडेको संपादन,संगित बानियाँको कलर करेक्शन साथै मनोज ढकालको क्षृंगार रहेको छ । भने यस गीत को निर्माण सरस्वती थापा क्षेत्री ले गर्नु भएको छ र एरेन्ज यम थापाले गर्नु भएको छ राजधानी फ़िल्मसको युटुव चयानल मार्फ़त सार्वजनिक भएको उक्त भिडियोमा स्वयं पारस,अनिता,प्रयांशु,रिचेल (थापा क्षेत्री)को अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :