काठमाडौं – नेपालि गीतसंगीतको दुनियामा किरण मानिकेको प्रस्तुति “आटम भो माया” गीतको म्युजिक भिडियो सारवजनिक भएको छ । पछिल्लो समयकी चर्चाको सिखरमा चड्दै गरेको गायिका मिना अधिकारि र किरण मनिकेको सुमधुर आवाज रहेको छ । किरण मानिकेको शब्द र राजेन्द्र सुबेदीको उत्कृष्ट लय रहेको छ । एकेन्द्र सारा शंकरले निर्देशन गरेको म्युजिक भिडियो छायाँकन राजेश घिमिरेले गरेका हुन् भने बिष्णु शर्माले भिडियो सम्पादन गरेका हुन् । राजेन्द्र सुबेदी,शंकर बिसी र रिचा थापाको दमदार अभिनय रहेको छ । आशा छ बिगतका गित झैँ चर्चा पाउने छ । शुभकामना यस गीतका सम्पूर्ण टिमलाई ।
भिडियो हेर्नुहोस :
विवाहित मिना अधिकारीले शंकर बिसीलाई बिहे आटम भन्दा फेरी मिडियामा भाईरल ,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: आइतबार, फाल्गुन ५ २०७५
- तामाकोशी