दुई सन्तानकी आमा बिष्णु माझि ! सुन्दरमणि अधिकारि माथि झुठा आरोप ,एकाबिहानै सनसनी खुलासा,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, पुष २७ २०७५
  • तामाकोशी

काठमाडौं – कालीगण्डकी नदी किनारका बस्तीभित्र पुरानै घरहरू छन् । तीमध्ये दुःखैदुःखको कथा लेखिएको एउटा छुट्टै घर, जहाँ कोही पुग्दैनथे। गायिका विष्णु माझीका बुबा ताराबहादुरर आमा स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटस्थित घरमारु छन् । यतिबेला चर्चित गायिका बिष्णु माझिको चर्चा झन् चुलिएको छ । सुन्दरमणि अधिकारीलाई भए नभएका आरोप पनि लागेका छन् । बिष्णु माझीलाई सुन्दरमणि अधिकारीले बन्दक बनाएर राखेको यो झुठा आरोप हो भन्नुहुन्छ गायिका माझीका बुवा । यदि साच्चै अधिकारीले बन्दक गरेरै राखेका हुन् भने गित पनि गाउँन नजानु पर्ने होइन त् ? किन दिनकै गित रेकर्ड हुन्छा त् ? यो पनि बुझ्नु पर्ने हुन्छ ।
हेर्नुहोस यो भिडियो :