संसद भित्रै प्रचण्ड र बाबुरामबीच चर्ककचार्की झन्डै भएन हानाहान , हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: बिहिबार, पुष १२ २०७५
  • तामाकोशी

कन्चनपुरकी १३ बर्सिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज पाच महिना पुरा भैसकेको छ , नालायक सरकारले अहिलेसम्म बलात्कारी र हत्यारा पक्रिन सकेको पनि छैन र पक्रिनको लागि अनेक नाटक देखाइरहेको छ किन भने बलात्कारमा सरकारकै आफ्ना मान्छे परेको संका सबैमा छ !

पछिल्ला घटना र क्रियाकलापहरु हेर्दा प्रहरीले जबर्जस्ति नक्कली अभियुक्त खडा गरिदिने र जबर्जस्ति हत्या स्वीकार गर्न लगाउने जस्ता कार्य देख्दा लाग्छ यो देशमा कानुन छैन ! गृह मन्त्रालयले दुइ अभियुक्त लाइ बर्खास्त गरे पनि उनीहरुबाट सत्य तथ्य बाहिर आउन सकेको छैन !



यसै सन्धर्भ मा द. बाबुराम भटराई ले निर्मलाको बलात्कार पछि उक्ता सब किन धोई पखाली गरियो प्रहरीबाट ? किन सब धोइयो ? प्रमाण मेटाउन यहा प्रहरिबाटै चलखेल भएको छ भनेर बताउनुभयो ! कुन देशको प्रहरीले हत्या गरिएको लासलाई पखाल्छ ? खोइ तिनीहरुलाई सजाए ?

भिडियो सक्दो शेयर गरौ यो कुरा यथार्थ हो