लोक सेवा आयोगः महत्त्वपूर्ण पश्नोत्तर

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

१, UNO ले कहिलेसम्ममा विश्वबाटै भोकमारी हटाउने लक्ष्य लिएको छ ?
ॐ सन् 2050
२, मेची नदीको उदगम् स्थल कहाँ हो ?
ॐ लालीखर्क
३, किच्कन्नी दह कुन जिल्लामा पर्दछ ?
ॐ दाङ
४, पोखरादेखि दिल्ली बस सेवा कहिले देखि भयो ?
ॐ २०७०फागुन ५
५, सबैभन्दा बढि अलैंची उत्पादन हुने जिल्ला कुन हो ?
ॐ ताप्लेजुङ
६, संसारको सबैभन्दा फोहोरो नोट कुन देशको हो ?
ॐ ताइवान
७, एअर कण्डिसनका आविष्कारक को हुन ?
ॐ विलियम करियर
८, च्याखुराका लागि प्रसिद्ध ठाउँ कुन हो ?
ॐ पीपलबोट,गोरखा
९, विश्व रंगमञ्च दिवस कहिले मनाइन्छ ?
ॐ मार्च १७
१०, GPRS को पूरा रुप के हो ?
ॐ General Pocket Radio Service
११, जनगणना २०५८ को जनसंख्या वृद्धिदर कति थियो ?
ॐ २.२५५
१२, कमनवेल्थ गेम 2014 को नारा के थियो ?
ॐ Bring it on
१३, सर्वनाम पुरस्कार पाउने पहिलो व्यक्ति को हुन ?
ॐ नीर शाह
१४, दुर्गा शक्तिपिठ भएतापनि बलि नचढाइने एकमात्र मन्दिर कुन हो ?
ॐ कङकालीमाई मन्दिर
१५, महेन्द्रनगर राजमार्गको हेटौंडा (नारायणघाट खण्ड कसको सहयोगमा निमार्ण भएको हो ?
ॐ एशियाली विकास बैंक
१६, राजमार्गमा राति टल्किने बत्तीलाई के भनिन्छ ?
ॐ क्याटस आई
१७, समचारपत्रको सुरुवात गर्ने पहिलो देश कुन हो ?
ॐ चीन
१८, बेलिब्रिजका आबिस्करक को हुन ?
ॐ विलियम डि।वेल
१९, The Religion of the Hindus पुस्तकका लेखक को हुन ?
ॐ Kenneth Morgan
२०, नेपालमा राजपत्रको सुरुवात कहिले भएको हो ?
ॐ वि.सं. २००८ श्रावण २२
२१, एशियन हाइवेको सबैभन्दा कम खण्ड कहाँ पर्छ ?
ॐ सिंगापुर
२२, दुवै हात नभएको पहिलो सगरमाथा आरोही को हुन ?
ॐ सुदर्शन गौतम
२३, विश्वमा सबैभन्दा ठूलो मानव झन्डा बनाई नेपालले विश्व रेकर्ड कहिले राख्यो ?
ॐ 2014अगष्ट 23
२४, विश्व दुग्ध दिवस कहिले मनाइन्छ ?
ॐ जुन 1
२५, From Third World to First का लेखक को हुन ?
ॐ लि क्वान यू
२६, हुलाकी राजमार्गको लम्बाइ कति छ ?
ॐ १,७९८ कि.मि.
२७, नेपालमा जिन्सी लेखा प्रणालीको सुरुवात कहिले भयो ?
ॐ वि.सं.२०२० माघ १गते
२८, दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढि मताधिकार प्रयोग भएको जिल्ला कुन हो ?
ॐ डोल्पा
२९, अन्तर्राष्ट्रिय लोटस लिडरसिप अवार्ड पाउने नेपाली महिला अधिकारीकर्मी को हुन ?
ॐ सपना मल्ल प्रधान
३०, विश्वको सबैभन्दा ठूलो मस्जिद कुन हो ?
ॐ देजेन्ने मस्जिद