एका बिहानै आयो ३ करोड नेपालीको लागि दु:खद खबर ! नेपालीले गरे नेपालि माथि माले भाषा बोल्दै कुटपिट,को हुन् ति अपराधि ? पढ्नुहोस

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

काठमाडौं,पौष ७ -विदेशमा अन्य देशका नागरिकले आफ्नो अधिकारको खोजी गर्न पाउदैनन् । तसर्थ सुरुमै शतर्क भएर बस्नु पर्ने हुन्छ । किनकी उनीहरु उमेर छँदै विदेश छिरेका हुन्छन् । दिनरात खटेर काम गर्दछन् र घरबार जोडिसकेका वा जोड्ने क्रममा हुन्छन् । आर्थिक रुपमा नेपालमा जस्तो के खाऊँ के लाउँको समस्या हुँदैन । त्यो देशको थोरै कमाई पनि नेपाल पठाउँदा मनग्गे पैसा हुन्छ घरका परिवार पनि मख्ख हुन्छन् । यसकारण आम नेपालीहरु विदेशिन बाध्य भएका हुन्छन ।
पछिल्लो समय आएर नेपालीले नेपालि चिन्न छाडे ताकी आफ्नोत्व भने हराईसकेको छ ।

मानवता बिर्सरे पशु समान पनि गर्छन नेपालीहरु बिदेशमा । भखरै मात्रै सामाजिक सन्जाल फेसबुकमा भिडियो सहित नेपालि माथि नेपालीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । मलेसियामा नेपालीले नेपालीलाई मर्ने गरि कुटेको देखिएको उक्त्त भिडियोमा नेपालीबाटै सुरक्षित छैनन नेपालि बिदेशमा भन्ने कुरा प्रष्ट थाहा भएको छ । माले भाषा बोल्दै तथानाम गालीगलौज गर्दै नेपालि माथि हात उठाउदै गरेको भेटीए रोहित कुमार यादव । तर पिडितको नाम भने खुल्न सकेको छैन । पीडितले न्याय पाउनु पर्छ भने अपराधीलाई छिट्टै कडा कारवाही हुनुपर्छ ।