काठमान्डौ, पौष ६ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
पनिकाले पुस १४ गते शनिबारदेखि २२ गतेसम्म सञ्चालन हुने कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
परीक्षा केन्द्र यहाँ हेर्नुहोस ।
कक्षा ११ को परीक्षा केन्द्र सार्वजनिक, (केन्द्र सहित)
- प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
- तामाकोशी