१, अरनिको जन्म कहा भएको थियो ?
ॐ पाल्पा
२, ८० जना कलाकारको नेतृत्व गरी अरनिको चीन कहीले गएका थिए ?
ॐ वी. स. १९१७
३, चादीको मोहर प्रचलनमा ल्याउने राजा को हुन ?
ॐ महेन्द्र मल्ल
४, शेष नागको अर्को नाम के हो ?
ॐ अनन्त
५, भागीरथ भन्नाले के बुझीन्छ ?
ॐ परीश्रमी
६, शुक्राचार्यकी पत्नीको नाम केहो ?
ॐ जयन्ती
७, हनुमान ले स्थापना गरेको शीवलीङ्गलाई के भनीन्छ ?
ॐ अनुमती
८, महा देवका तीन नेत्रले के जनाउदछ ?
ॐ अग्नी,चन्द्र,सुर्य
९, गौतम वस्ने कुटीलाई के भनीन्छ ?
ॐ गंधकुटी
१०, हनुमानका छोलाको नाम के हो ?
ॐ मकरध्वज
११, विध्याकी देवि सरस्वतीलाई मन पर्ने रङ कुन हो ?
ॐ सेतो
१२, नागरीक शास्त्र कसको कृती हो ?
ॐ लक्ष्मीप्रशाद देवकोटा
१३, नेपाली साहीत्यको प्रथम नारी महाकाव्यकार को हुन ?
ॐ वुनु लामीछाने
१४, मदन पुरस्कारको स्थापना कहीले भएको हो ?
ॐ वि स २०१२
१५, जसरी तीमी ठुला साधु सन्त राजा महाजारका लागी स्तुप वनाउछौ त्यसरी नै मेरोलागी पनी स्तुप वनाई देउुु यो भनाई कसको हो ?
ॐ गौतम वुद्ध
१६, मयुर झ्याल भक्तपुरमा छ भने सुर्यमुखी झ्याल कहा छ ?
ॐ पाटन
१७, स्याउ खेती मुख्य रुपमा कुन क्षेत्रमा गरीन्छ ?
ॐ हिमाली क्षेत्रमा
१८, नेपालमा हाल कतीवटा औधोगीक क्षेत्रहरु कती रहेका छन ?
ॐ एघार
१९, जनकपुर देखि जयनगर सम्मको रेल मार्गको लम्वाई कती छ ?
ॐ ५१ कीमी
#Lok sewa Aayog preparation