“धन ठुलो होइन मन चाहिन्छ”तपाईले गरेको सानो सहयोगले कसैको पुनर्जन्म हुन् सक्छ : रामेछाप कल्याणकारी संघले गर्यो पदम बहादुर बुढाथोकीलाई आर्थिक सहायोग

  • प्रकाशित मिति: बिहिबार, मंसिर २० २०७५
  • तामाकोशी

काठमाडौं/ वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचाररत रामेछाप घर भएका पदम बहादुर बुढाथोकीलाई रामेछाप कल्याणकारी संघले आर्थिक सहयोग गरेको छ । छिमेकीको घरमा सामान्य कुराकानी गरेर घर फर्कने क्रममा लडेर स्पाइनल इन्जोरी भइ उपचार गराई रहेका बुढाथोकीको आर्थिक स्थिति अत्यन्त कमजोर रहेकोले उहाँको उपचारको लागि आर्थिक सहयोग गरिदिनुहुनको लागि विभिन्न संघ संस्था, व्यवसायी लगायत नेपालीहरुलाई अनुरोध गरिएको छ ।