रामेछाप । पछिल्लो पुस्ताका युवाहरु आफ्नो सस्कृति बचाउने अभियानमा लागेका छन् । विविधतामा एकताको पहिचान बोकेको आदिबासी समुदायका युवाहरु पछिल्लो समयमा आफ्नो संस्कृति बचाउन लागेका हुन् ।
आदिबासी जनजातिको बाहुल्यता रहेको रामेछाप जिल्लाका माझी समुदायका युवाहरु पनि आफ्नो लोभ हुन लागेको सस्कृति संरक्षण गर्ने तर्फ लागेका छन् ।
तामाकोसी, सुनकोसी किनारमा बाग्लो बसोबास गर्दै आएका माझि समुदायका युवाहरुको माझि नाच आजभोली युट्यवमा भाइरल बनेको छ ।






फोटोः युनिक विफा घिसिङ
प्रस्तुत छ रामेछाप मन्थलीका माझी युवाहरुको नाचको केहि अंश भिडियो सहित…….