काठमाडौं, मंसिर १२ गते । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक निम्न माध्यमिक तहको पूर्वाञ्चाल, पश्चिमाञ्चल, माध्यमाञ्चल,मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत असार २९ र ३० लिएको अस्थायी शिक्षकको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले मंसिर १० गते पहिलो चरणमा अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेको थियो ।
नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।