हेडलाइन् अनुसार को समाचार तलको भिडियोमा हेर्नुहोस् यो भिडियो हामीले युटुबबाट लिएका हौ ||
काठमाडौँ । निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि अनिश्चितकालिन धर्ना सुरु गरिएको छ । आइतबारदेखि सुरु भएको धर्नामा निर्मलाका परिवारसँगै अधिकारकर्मी र स्थानीयको सहभागिता छ
निर्मला पन्तको हत्या प्रकरणमा मुच्छिएकी भनिएकी वम दिदि बहिनीले गरिन बल्ल यस्तो खुलासा (हेर्नुहोस भिडियो)
- प्रकाशित मिति: सोमबार, मंसिर ३ २०७५
- तामाकोसी खबर