यति लामो लिङ्ग भएका व्यक्तिलाई एयरपोर्टमा प्रहरीले यसरि पार्यो तनाब,पढ्नुहोस

  • प्रकाशित मिति: बुधबार, कार्तिक १४ २०७५
  • तामाकोसी खबर

अमेरिकी टिभि कलाकार ‘जोना फल्कन’ यतिबेला आफ्नो कामले भन्दा पनि शारिरीक विषयले अत्यधिक चर्र्चामा छन् । ‘जोना फल्कन’ आफ्नो ठूलो लिङ्ग भएका कारण रातारात चर्चामा हुन् । अन्तराष्ट्रिय समाचार स्रोतहरुका अनुसार उनको लिंग शिथिल अवस्थामा ९ इन्च र उत्तेजित अव्स्थामा १३ दशमलव ५ इन्चको रहेको छ ।
उनलाई आफ्नो ठूलो लिंगका कारण एयरपोर्टमा सबैभन्दा बढी समस्या हुने गरेको उनी बताउँछन् । चेकिङको बेला उनलाई अण्डरवेयरमा केहि लुकाएको शंकामा विमानस्थलमा नै पटक पटक उनीमाथी शंका गरेर संवेदनशिल अंगमा चेकजाँच गर्ने गरिएको दुखेको उनले गरेका छन् । उनको औधी ठूलो लिङ्गलाई देखेर पोर्न उद्योगमा उनलाई धेरै अफर आए पनि उक्त प्रस्तावलाई ठाडै अस्विकार गरिदिएको बताइन्छ । ‘जोना फल्कन’ले आफ्नो मृत्युपछि आफ्नो लिङ्ग आइसल्याण्डको संग्रालयलाई दिने भनेर पनि घोषणा गरिसकेका छन् ।