मन्थली, २० गते ।
सडक डिभिजन कार्यालय सिन्धुलीको लापरबाहीको कारण रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको छ । सडक विस्तारको नाममा सडक डिभिजन कार्यालयले बाटो भत्काएर त्यतिकै छाडेपछि सदरमुकाममको सडक धान रोप्न ठिक्क पारेको खेत जस्तै हुदा सर्वसाधारणलाई समस्या भएको छ………….. बाँकी रिपोर्टबाट
सडक डिभिजनको लापरबाहीले रामेछाप सदरमुकाम मन्थलीकै सडक अस्तव्यस्त (भिडियो रिपोर्ट सहित)
- प्रकाशित मिति: आइतबार, साउन २० २०७५
- तामाकोसी खबर