नेसपा माओवादी केन्द्रमा समाहित

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०८२
  • तामाकोशी

काठमाडौं । गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा० नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समाहित भएको हो ।



एकता सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठले केन्द्रीय सचिवको जिम्मेवारी पाएका छन् ।

#माओवादी_केन्द्र