धोवी । लिखुतामाकोशी गाउँपालिका धोवीमा निवर्तमान जनप्रतिनिधीलाई विदाई तथा नयाँ जनप्रतिनिधीलाई स्वगत कार्यक्रम सम्पन्न भएको छ । एक विशेष कार्यक्रमको आयोजना गरी गरिएको उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
गाउँपालिका केन्द्र धोवी बजारमा भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द बहादुर खड्का अनुपस्थित थिए भने अन्य निवर्तमान र नयाँ जनप्रतिनिधीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । (फोटोमा यस्तो देखियो )




