सहायक प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (विवरणसहित)

  • प्रकाशित मिति: शुक्रबार, असार २५ २०७८
  • तामाकोशी

काठमान्डौं । नेपाल प्रहरीको सहायक प्रहरी निरीक्षक (जनपद)को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोकसेवा आयोगले बिहीवार नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा उतीर्ण हुनेले आगामी साउन १४ गतेदेखि परीक्षा तथा अन्तर्वार्ता दिनुपर्नेछ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।