काठमाडौं । हिजो भएको बन्दले देशी भरि जनजीबन तहसनहस भएको बेला सारा गरिबी पिडामा परेका छन् । एक दिने बन्दका कारण कल कारखाना लगायत गरिखाने बाटो बन्द गरेका थिए । सरकारको उपर बन्द हडताल सहित सडकमा आएर नाराबाजी गर्दा लाखौ नेपाली पिडामा परेका थिए । कतिपय जनताले बन्दको घोर बि,रोध गरेका थिए त् कतिपय जनताले नाराबाजी समेत गरेका थिए । सरकारले चालेको असंबैधानि नियमको भर्सना गर्दै सडकमा आन्दोलन गरेका थिए ।
यसै सन्दर्भमा चौतर्फी बिरोध आईरहदा सोनीका केसीले भने आफ्नो फेसबुक पेजबाट भने प्रचण्ड दाहाललाई भने मुख भरि जवाफ दिएकी छन् । हिजोका दिनमा जति दुख दिईस जनतालाई अब जनतालाई दुख न देउ गरि खाना देउ भन्दै नानाथरीको जवाफ फैलाएकी छन् । प्रचण्ड माथि औला उठाएकी छन् । यो सोनीका रोकाएको मात्र पिडा भने हैन यो सारा नेपालीको पि,डा हो ।
हिजो देखि आजसम्मका कुरालाई जोडेर तथानाम गालि गलौज गरेकी छन् रोकाएले तर कुनै पनि पार्टीको सपोट नलिएको भन्दै गालि गरेकी हुन् । हेर्नुहोस यो भिडियो :