लोक सेवा आयोग जलेश्वरद्धारा महिला विकास निरीक्षकको सिफारिस (सुचना सहित)

  • प्रकाशित मिति: बुधबार, असोज २८ २०७७
  • तामाकोशी

काठमान्डौ, असोज २८ गते । लोक सेवा आयोग जलेश्वरद्धारा महिला विकास निरीक्षक सहायक चौथो को नयाँ सिफारिस गरिएको छ ।

कार्यालयका वि.नं. ११४३५/०७५–७६(खुला),स्थानीय तहको विविध सेवा,चौथोतह, सहायक महिला विकास निरीक्षकमाग पद संख्या २६(छब्बीस)को लागि कार्यालयमा संचालन भएको कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्तामा उपस्थित ३१ (एकतीस)जना उम्मेदवारहरुको लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ता समेतको कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम कायम गरी स्थायी नियुक्तिका लागि नयाँ सिफारिस गरिएको सूचना प्रकाशन गरेको हो ।



सिफारिस सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।