बिक्रम जंग शाह शब्द अमृत खातीको संगीत सन्दिप ठकुरी र रिना थापाको अभिनय“खोला खाल्सी हे माया”गीतको चर्चा

  • प्रकाशित मिति: सोमबार, असोज १२ २०७७
  • तामाकोशी

काठमाडौं- नेपालिहरुको महान चाड दशैँ तिहारको शुभकामना सहित नेपालि सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाईसकेक्का बिक्रम जंग शाहको“खोला खाल्सी हे माया”बोलको उक्त गितको म्युजिक भिडियो S3K Entertainment को Official युट्युब मार्फत सार्वजनिक भएको हो । उक्त गीतमा बिक्रम जंग शाह र सर्जु अधिकारी स्वर रहेको छ । अमृत खातीको संगीत तथा बिक्रम जंग शाहको शब्द रहेको छ ।

उक्त गितको म्युजिक भिडियोमा बिक्रम जंग शाह सहित सांगीतिक क्षेत्रमा निकै नै लोकप्रियता कमाएका दर्जनौ भन्दा बढी कलाकारको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन शिशिर बुढाथोकीले गरेका हुन् भने छायाकंन सागर गौतमले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :