काठमाडौं । पछिल्लो केहि महिना यता भारत र चीनबीचको सम्बन्ध बि’ग्रिँदै गईरहेको छ । गत जून १५ मा लद्दाखमा भएको हिंसा’त्मक झड’पमा २० भारतीय सैनिकको निध’न भएको थियो भने पछिल्लो झड’प २८ अगस्टमा १ भारतीय सैनिकको ज्या’न गएको थियो ।
त्यसपछि चीन र भारतको बीचमा विवा’द जारी रहेको छ ।दुबै देशले सीमामा लडा’कू विमानदेखि सैन्य शक्ति बढाईरहेका छन् । यसैबीच चीनले सीमा निजक बिना’शकारी हति’यार सहितको एच (परमाणू बम्बर र क्रुज मिसाइल तैना’थ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतको सीमा क्षेत्रभन्दा १ हजार १५० टाढा चीनले यी दुबै परमा’णु हतियार तैना’थ गरेको हो ।
यो परमा’णू बम्बरको तस्वीर ओपन सोर्स इन्टेलिजेन्स एनालिस्ट ड्ट्रेस्फाले जारी गरेको हो । तस्वीरमा बम्बरको केडी-६३ अट्यका क्रूज मिसा’इल पनि देखिएको छ ।
एजेन्सी
चीनले लद्दाख नजिकै तैना’थ गर्यो परमा’णु मिसा’इल
- प्रकाशित मिति: शुक्रबार, असोज ९ २०७७
- तामाकोशी