श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका ५२ वर्षीय पुरुषको मृ,त्यु

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १२ २०७७
  • तामाकोशी

१२ भदौ, काठमाडौं । दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ कोरोना संक्रमण । नेपालमा दिन प्रतिदिन ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।  कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट पोखरामा एक जनाको मृ त्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचाररत पोखरा(१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृ/त्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए । अस्पतालमा उपचार हुदाहुदै ज्यान गएको थियो ।